Government of Sudurpashchim Province

Ministry of Land Management, Agriculture and Cooperatives

Directorate of Agriculture Development

Veterinary Hospital and livestock Center, Bajhang

BAJHANG

Director

Dr. Binod Bahadur Kathayat

Office Chief


Information officer

Karna Bahadur Khadka

Information Officer

नेपालको संविधान, २०७२ ले परिकल्पना गरे बमोजिम नेपालले पूर्ण संघीयताको ढाँचा अवलम्बन गरि संविधानको धारा ५६ बमोजिम ३ तहका सरकार गठन हुने व्यवस्था गरेको छ । केन्द्रमा संघीय सरकार, ७ वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय तहका स्थानीय सरकारको व्यवस्था गरि तीनै तहका सरकारको अधिकार, कर्त्तव्य र कार्य पद्धतिको समेत व्यवस्था नेपालको संविधान, २०७२ मा उल्लेख भएको छ । सोही अनुसार सुदुरपश्चिम प्रदेशमा भूमि व्यवस्था, कृषि, पशुपन्छी तथा मत्स्य र सहकारी क्षेत्र हेर्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत बझाङ्ग जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थापना भएको छ । प्रदेश सरकार मातहत यो कार्यालय जिल्ला स्तरमा पशुपन्छी तथा मत्स्य क्षेत्रको एक मात्र सरकारी प्राविधिक निकाय (Governmental technical entity) को रुपमा रहेको छ । जिल्लामा रहेका १२ वटा स्थानीय तहहरु विच समन्वय र सहकार्यको माद्यमबाट पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी सेवा टेवा पूरयाउनु यस कार्यालयको प्रमुख लक्ष्य हो।


Read More

Gallery

Video

Downloads

Name/Title Subject Downloads
No record found.
Name/Title Subject Downloads
No record found.
Name/Title Subject Downloads
No record found.
Name/Title Subject Downloads
No record found.
Name/Title Subject Downloads
No record found.