नेपालको संविधान, २०७२ ले परिकल्पना गरे बमोजिम नेपालले पूर्ण संघीयताको ढाँचा अवलम्बन गरि संविधानको धारा ५६ बमोजिम ३ तहका सरकार गठन हुने व्यवस्था गरेको छ । केन्द्रमा संघीय सरकार, ७ वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय तहका स्थानीय सरकारको व्यवस्था गरि तीनै तहका सरकारको अधिकार, कर्त्तव्य र कार्य पद्धतिको समेत व्यवस्था नेपालको संविधान, २०७२ मा उल्लेख भएको छ । सोही अनुसार सुदुरपश्चिम प्रदेशमा भूमि व्यवस्था, कृषि, पशुपन्छी तथा मत्स्य र सहकारी क्षेत्र हेर्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत बझाङ्ग जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थापना भएको छ । प्रदेश सरकार मातहत यो कार्यालय जिल्ला स्तरमा पशुपन्छी तथा मत्स्य क्षेत्रको एक मात्र सरकारी प्राविधिक निकाय (Governmental technical entity) को रुपमा रहेको छ । जिल्लामा रहेका १२ वटा स्थानीय तहहरु विच समन्वय र सहकार्यको माद्यमबाट पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी सेवा टेवा पूरयाउनु यस कार्यालयको प्रमुख लक्ष्य हो।
Read More
News/Event and Notices
|
Name/Title |
Subject |
Downloads |
No record found. |
|
Name/Title |
Subject |
Downloads |
No record found. |
|
Name/Title |
Subject |
Downloads |
No record found. |
|
Name/Title |
Subject |
Downloads |
No record found. |
|
Name/Title |
Subject |
Downloads |
No record found. |